बझाङ जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसंग जोड्ने दशक पुरानो योजना अलपत्र (अडियो रिर्पोट सहित)
बझाङ जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसंग जोड्ने झण्डै एक दशक पुरानो योजना अहिले सम्म पुरा भएको छैन् । आर्थिक बर्ष... विस्तृतमा
कैलाली उद्योग वाणिज्य संघका नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन उच्च अदालत दिपायलको आदेश
कैलाली उद्योग वाणिज्य संघका नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन उच्च अदालत दिपायलको आदेश दिएको छ । उच्च अदालत... विस्तृतमा
विकल्प आर्युवेद हेल्थ सेन्टरद्धारा धनगढीमा शाखा विस्तार
विकल्प आर्युवेद हेल्थ सेन्टर प्रालीले धनगढीमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नारायणगढमा मुख्य कार्यालय... विस्तृतमा
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेट पारित
प्रदेश ७ को सरकारले अगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेट पारित भएको छ। शनिबार बसेको प्रदेशसभा बैठकबाट... विस्तृतमा
कैलालीका विकासे अड्डाहरु विकास बजेट खर्च गर्न असफल (अडियो रिर्पोट)
जेठमा १५ मै बजेट ल्याएर समयमै अख्तियारी पाउँदा समेत कैलालीका विकासे अड्डाहरु विकास बजेट खर्च गर्न असफल देखिएका छन्... विस्तृतमा
बुढीगंगा जलविद्युतको ढाई दशक सम्म डिपिआर बनेन, कालंगागाड आयोजनाको निर्माण तिव्र गतिमा(अडियो रिर्पेट सहित)
अछामको बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको ढाई दशक सम्म पनि विस्तृत परियोजना प्रतिवेदन तयार हुन सकेको... विस्तृतमा
- ‹ previous
- 578 of 598
- next ›