सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकल्प आर्युवेद हेल्थ सेन्टरद्धारा धनगढीमा शाखा विस्तार

२०७५ असार १६, ०६:३२

विकल्प आर्युवेद हेल्थ सेन्टर प्रालीले धनगढीमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नारायणगढमा मुख्य कार्यालय रहेको आर्युवेद हेल्थ सेन्टर प्रालीले धनगढीको बुद्ध चोकमा शाखा विस्तार गरेको हो । आर्युवेद चिकित्सा पद्धतीद्धार गुणस्तरीय सेवा दिने उद्देश्यले शाखा कार्यालय सञ्चालनमा ल्याएको संस्थाका प्रबन्धक आकाश थापाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस