सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

पुष २६, ०२:५८नवराज पनेरु

सघन सहरी विकास कार्यक्रम : धनगढीमा निर्माणाधिन सडकहरुमा रुख मुख्य बाधक

सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीका लागी छनौट भएका सडकहरुको निर्माणमा रुख मुख्य बाधक देखिएको छ। सडक बाहेकका... विस्तृतमा

पुष २६, ११:५०कमल सावद

जनता आवास कार्यक्रमका लागि एक बर्षसम्म पनि छनौट प्रक्रिया सुरु भएन्

जनता आवास कार्यक्रमका लागि कैलाली र कञ्चनपुरका १२ हजार बढि परिवारले आवेदन बुझाएको एक बर्ष सम्म पनि छनौट प्रक्रिया... विस्तृतमा

पुष २५, ०७:०९खबर संवाददाता

अशोक लेल्याण्डको दोस्त प्लस गाडी सुदुरपश्चिमका बजारमा

अशोक लेल्याण्डको दोस्त प्लस गाडी सुदुरपश्चिमका बजारमा भित्रिएको छ । आइएमई गुप्र अन्तर्गत सञ्चालित आईएमई... विस्तृतमा

पुष २३, ०६:४४

धनगढीमा प्रविधि प्रदर्शनी महोत्सव सुरु

नेपाल घरेलु तथा साना उद्योग महासंघ कैलालीको आयोजनामा आजदेखि धनगढीमा प्रविधि प्रदर्शनी महोत्सव सुरु भएको छ। बजार... विस्तृतमा

पुष २३, ०६:४३

थला परेको उद्योग वाणिज्य संघलाई माथि उठाउँछौ : अवस्थी

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा प्यानल सहित मैदानमा उत्रिएको डिल्लीराज अवस्थी प्यानलले सोमबार पत्रकार... विस्तृतमा

पुष २३, १०:३९सीताराम ओझा

नयाँ नेतृत्वलाई कैलाली उद्योग वाणिज्य संघको शाख फर्काउन सुझाव

देशकै सर्वोकृष्ट संघ बन्न सफल कैलाली उद्योग वाणिज्य संघको नयाँ आउने नेतृत्वलाई आगामी दिनमा प्रदेशको विकास र... विस्तृतमा