सरकारका ४ मुख्य निर्णय सार्वजनिक: मल खरिददेखि संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस
काठमाडौं: सरकारले हालै बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सोमबार प्रधानमन्त्री तथा... विस्तृतमा
राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः सिफारिस
काठमाडौँः सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको... विस्तृतमा
लिपुलेक नाका विवाद: नेपाल–भारतबीच फेरि मतभेद, भारतले दोहोर्यायो पुरानै अडान
काठमाडौँः लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने चीन र भारत को निर्णयप्रति नेपाल ले आपत्ति... विस्तृतमा
नदीकिनारको अतिक्रमण हटाउने नाममा त्रास नफैलाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ: काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे... विस्तृतमा
देशैभर बदली: यी प्रदेशमा भारी वर्षाको चेतावनी
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण... विस्तृतमा
आगलागीबाट ३२ लाख बराबरको क्षति
देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ।
- ‹ previous
- 345 of 5082
- next ›