सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ १७, ०३:०४रासस

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको... विस्तृतमा

जेठ १७, ०२:४३रासस

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ... विस्तृतमा

जेठ १७, ०२:३९रासस

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक सुकुमबासीलाई नेपाल सरकारले जग्गाको... विस्तृतमा

जेठ १७, ०२:३५रासस

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएका छन्।

जेठ १७, ०२:२७खबर संवाददाता

सुकुम्वासी व्यवस्थापनमा प्रधानमन्त्री शाहको अस्पष्ट जवाफ: ‘३५ वर्षको समस्या ३५ दिनमा समाधान हुँदैन’

काठमाडौँ: सुकुम्वासी व्यवस्थापनको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा स्पष्ट समयसीमा दिन नसकेपछि... विस्तृतमा

जेठ १७, ०२:१०रासस

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार... विस्तृतमा