प्रधानमन्त्री प्रचण्डको काँधमा यी पाँचवटा मन्त्रालय
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ। राष्ट्रपति... विस्तृतमा
नेपाली काङ्ग्रेसका नेता बलायरले गरे कपडा बितरण
धनगढी: नेपाली काङ्ग्रेसका नेता तथा पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले कपडा बितरण गरेका छन्।
मुख्यमन्त्री रावल बुधवार विश्वासको मत पाउनेमा ढुक्क
धनगढीः सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बुधवार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले... विस्तृतमा
सांसद चौधरीलाई उच्च अदालतले अन्तरिम आदेश दिन गर्यो अस्वीकार
धनगढी: नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीलाई उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन... विस्तृतमा
सांसद चौधरीलाई रिहाको माग गर्दै परेको रिटमा सुनुवाइ सुरु
धनगढीः सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा सुनुवाइ सुरु भएको छ। आइतवार उच्च अदालत दिपायलमा... विस्तृतमा
राष्ट्रपतिले माघ २७ मा संसदमा विशेष सम्वोधन गर्ने
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन्।
- ‹ previous
- 594 of 1693
- next ›