सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ २४, ०४:२७खबर संवाददाता

प्रधानमन्त्री दाहाल र ओलीबीच भेट

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

माघ २४, ०४:१२खबर संवाददाता

सरकारी विदा बारे पुनर्विचार गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा... विस्तृतमा

माघ २४, ०३:५४खबर संवाददाता

कांग्रेस, लेखा समितिको सभापतिमा तीन जनाको दाबी

काठमाडौँः संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको सूची तयार... विस्तृतमा

माघ २४, ०२:१४खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको निर्णय

धनगढीः नागरिक उन्मुक्ति सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज डिल्लीबजार कारागारमा... विस्तृतमा

माघ २४, ११:०१खबर संवाददाता

सुदूरपश्चिममा ‘पावर शेयरिङ’को छलफल गर्न नागरिक उन्मुक्तिका सांसद कारागारमा

धनगढीः नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु कारागार पुगेका छन्। उनीहरु पार्टीका संरक्षक रेशम... विस्तृतमा

माघ २४, ०८:२१खबर संवाददाता

नागरिक उन्मुक्ति पार्टीले पठायो पार्टी एकीकरणको प्रस्ताव पत्र

धनगढी: धनगढी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई कार्यगत... विस्तृतमा