मन्त्रिपरिषदको बैठक आज चार बजे
काठमाडौंः नेपाल सरकार मन्त्रिपरिषदको बैठक आजलाई बोलाइएको छ।
राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज
काठमाडौः राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक... विस्तृतमा
प्रधानमन्त्रीले बोलाए सबै दलका प्रमुख सचेतकको बैठक
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख... विस्तृतमा
सांसद चौधरीलाई रिहाको माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै
धनगढी: सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सोमवार सुनुवाइ हुँदै छ। आइतवार उच्च अदालत... विस्तृतमा
रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश
कैलालीः नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ।
- ‹ previous
- 595 of 1693
- next ›