सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार १३, १०:५२खबर संवाददाता

सुदूरपश्चिममा जिम्मेवारी नपाएका ५ मन्त्रीका लागि तीन मन्त्रालय फुटाइदै

धनगढीः सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय रिक्त छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा... विस्तृतमा

असार १०, ०३:१७

संसद सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँः सांसद मनिष झाले सङ्घीय संसद सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

असार ८, ०३:२१खबर संवाददाता

धनगढीमा सञ्चारमन्त्री शर्मा भनिन्, सरकार न्यायको पक्षमा केन्द्रित छ

धनगढीः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताएकी छन्।

असार ८, ०७:५५खबर संवाददाता

अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्वसम्मत चयन

धनगढी: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन... विस्तृतमा

असार ७, ०५:१८खबर संवाददाता

कैलालीबाट समाजवादीको १० औं महाधिवेशनका लागि ३५ जना प्रतिनिधि निर्विरोध चयन 

धनगढीः नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) को आसन्न असार १६ देखि २० गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि... विस्तृतमा

असार ७, ०२:००खबर संवाददाता

सुदूरपश्चिममा नियुक्त गरिएका ५ मन्त्रीले पाएनन् मन्त्रालय

धनगढीः सुदूरपश्चिम प्रदेशमा नियुक्त गरिएका ५ जना मन्त्रीले मन्त्रालय पाउन सकेका छैनन्।