सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी

२०८१ भदौ ११, १०:०२ खबर संवाददाता

काठमाडौँः नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै छ।

अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ। नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन्।  वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन। सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन हुँदैछन्।
 

कमेन्ट लोड गर्नुस