सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

मंसिर ५, ०३:०४खबर संवाददाता

बाजुरामा आफ्नो उम्मेदवार जिताउन खटिए पूर्वमन्त्रीदेखि सांसदसम्म

बाजुराः बाजुरामा उपाध्यक्ष पद रिक्त छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ।

मंसिर ५, १०:५१खबर संवाददाता

जिसस कैलालीको उम्मेदवारी नाउपाले फिर्ता लिदै, काँग्रेसकी भुल निर्विरोध

धनगढीः जिल्ला समन्वय समिति (जिसस)कैलालीको प्रमुखका लागि दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी... विस्तृतमा

मंसिर ३, ०१:४५खबर संवाददाता

छुट्टाछुट्टै दलबाट यी हुन् चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु

धनगढीः मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन्। यहाँ जिल्ला... विस्तृतमा

मंसिर ३, ०८:५५खबर संवाददाता

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

काठमाडौँः पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो... विस्तृतमा

मंसिर २, ०९:२३खबर संवाददाता

स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता

काठमाडौँः आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ।... विस्तृतमा

मंसिर २, ०६:३६नारायण अवस्थी

जिसस कैलालीमा सत्ता गठबन्धन र नाउपा आमनेसामने, पालिकामा २८ जना भिँड्दै

धनगढीः जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।