सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

कार्तिक २७, ०२:५३खबर संवाददाता

सुदूरपश्चिममा बढ्यो उपनिर्वाचनको सरगर्मी, कति छ जिसस कैलालीको मतभार?

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र ६ वटा पद रिक्त छन्। रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

कार्तिक २७, ०१:२९खबर संवाददाता

डडेल्धुरा पुगेर देउवाले भने– ‘अधुरा, अपूरा कामहरू पूरा गर्छु’

डडेल्धुराः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार डडेल्धुरा आएका छन्।

कार्तिक २७, १२:५४खबर संवाददाता

रवि लामिछानेलाई ल्याएको विमान भैरहवा विमानस्थलमा अवतरण

बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको... विस्तृतमा

कार्तिक २७, ०७:०१खबर संवाददाता

ऊर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेट

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ।

कार्तिक २६, ०९:०२खबर संवाददाता

रास्वपाले भोलि रुपन्देहीमा प्रदर्शन गर्ने

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलवार (भोलि) रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ।

कार्तिक २६, ०५:४७खबर संवाददाता

भीमदत्तमा माओवादी केन्द्रबाट वडाअध्यक्षको उम्मेदवारमा कोली

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नानाराम कोलीलाई... विस्तृतमा