सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार २९, ०६:१५खबर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। 

असार २६, १२:५३खबर संवाददाता

नेपाली काँग्रेस कैलालीका पूर्व सचिवसहितका नेताहरू कारबाहीमा

धनगढीः नेपाली काग्रेंसले निर्वाचनमा आफ्ना उमेदवारलाई असहयोग गरेको भन्दै नेता कार्यक्रताहरूलाई कार्बाही गरेको छ।

असार २३, ०६:०८खबर संवाददाता

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ।

असार २२, ०४:०८खबर संवाददाता

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरियो

धनगढी : नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएको छ।

असार २२, ०३:२३खबर संवाददाता

रेशम चौधरीलाई भेट्न बर्दिया पुगे मुख्यमन्त्री शाह

धनगढी : रेशमलाल चौधरीलाई भेट्न सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह बर्दिया पुगेका छन।

असार २२, १०:१५खबर संवाददाता

राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै

धनगढीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै छन्।