सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्ले निभाउला धनगढी चौराहको सडक वत्ति?

धनगढी उप–महानगरपालिकाको ट्राफीक चौराहमा रातिमा उज्यालाकालागि राखिएका वत्ति दिनभरि बलिरहेको छ । ट्राफीक चौराहमा विद्युतको पोलमा झुण्डाएर सडक वत्तिका बल्ब राखीएको छ तर उत्त वत्ति दिनभर बलिरहेको हुन्छ ।

तस्विर : नवराज पनेरु
तस्विर : नवराज पनेरु
२०७५ वैशाख ३, १२:४०
कमेन्ट लोड गर्नुस