सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवराज पनेरु बाट थप

कटानी आदेश विना नै धनगढी–दीपायल द्रुत मार्गमा पर्ने सयौँ रुख गायव

चैत्र २०, ०७:१०नवराज पनेरु

लामो समयदेखि अलपत्र परेको धनगढी –दिपायल द्रुत मार्गमा एकपछि अर्को अवरोध खडा हुन थालेको छ। एकवर्ष सम्म रुख कटानीको... विस्तृतमा

धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु

चैत्र १९, ०६:५४नवराज पनेरु

झण्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु हुँदै छ। त्रिभुवन... विस्तृतमा

कैलालीका प्रहरी प्रमुखलाई कारवाहीको माग

चैत्र १८, ०४:२२नवराज पनेरु

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनालाई कारवाहीको माग भएको छ। सत्तापक्षकै... विस्तृतमा

खप्तडमा प्रदेशले बनाउने पर्यटन विकास समिति कस्तो ?

चैत्र १८, ११:५०नवराज पनेरु

स्थापना कालदेखि नै भ्रष्टाचारको आरोप खेपेर खारेज भएको खप्तड क्षेत्र पर्यटन विकास समिति फेरी प्रदेश सरकारले... विस्तृतमा

चोरीमा संग्लनलाई २३ लाख सहित नक्कली अभिभावक बनाएर किन छोड्यो कैलाली प्रहरीले

चैत्र १८, ०७:४६नवराज पनेरु

झण्डै ८ दिन अगाडी तरुण दल कैलालीका नेता रोशन सिंह जिल्ला प्रहरी कार्यालय कैलाली गए। घोड्सुवाका एक जना ट्याक्टर... विस्तृतमा

कैलालीका एसपीले भारतमा चोरीमा संग्लनलाई १३ लाख असुल्दै छोडेको आरोप

चैत्र १७, ०५:२६नवराज पनेरु

कैलालीका प्रहरी उपरिक्षक एसपी आभुषण तिम्सिना अहिले चर्चामा छन्। उनले कैलाली प्रमुख भएर आएपछि गुण्डाराजको अन्त्य... विस्तृतमा