‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं– रसुवागढी बाढीपछि उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३८५ पुग्यो
काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ३८५ जनाको ज्यान गएको छ ।
बाढीकाे त्रासमा कक्षाकोठाबाहिर पठनपाठन गर्दै बाजुराका बालबालिका
बाजुराः बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको बुढीनन्दा आधारभूत विद्यालय नातिखोलाका शिक्षक तथा बालबालिकाले... विस्तृतमा
सडकपेटीमै बच्चा जन्मिएपछि अस्पतालका कर्मचारी हटाइए
राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको... विस्तृतमा
बर्दगोरिया गाउँपालिकाले शुद्ध खानेपानी सेवा एक वर्षसम्म निःशुल्क गर्ने
कैलालीः कैलालीको बर्दगोरिया गाउँपालिकाले शुद्ध खानेपानी सेवा निःशुल्क गर्ने भएको छ ।
भोटेकोशी बाढीपीडितका लागि आईविवी नेपालद्वारा ५० लाख सहयोग
धनगढी: नेपालमा आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स... विस्तृतमा
- ‹ previous
- 71 of 12604
- next ›