सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

वैशाख १८, ०७:५२खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन्।

आजदेखि ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेलको घट्यो

वैशाख १८, ०७:३६खबर संवाददाता

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ।

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

वैशाख १८, ०६:४४खबर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको... विस्तृतमा

सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ

वैशाख १८, ०६:२४खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ।  

सुदूरपश्चिम प्रदेशमा पछिल्ला तीन वर्षमा पूर्वाधारमा प्रगति, तर बजेट कार्यान्वयन सुस्त

वैशाख १७, ०५:३४खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला तीन वर्षमा सडक पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

आजबाट बुढितोला पर्यटन महोत्सव सुरु

वैशाख १७, ०३:३८खबर संवाददाता

धनगढी:  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ ।... विस्तृतमा