सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

वैशाख १८, ०९:०५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

कैलालीबाट खैरो हेरोइनसहित २ जना प्रहरी नियन्त्रणमा

वैशाख १८, ०८:४४खबर संवाददाता

धनगढीः कैलालीबाट खैरो हेरोइनसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

करणी मुद्दामा फरार दार्चुलाका एक पुरुष र महिला पक्राउ

वैशाख १८, ०८:४२खबर संवाददाता

दार्चुलाः करणी मुद्दामा फरार दार्चुलाका एक पुरुष र महिला पक्राउ परेका छन्।

धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ

वैशाख १८, ०७:५८खबर संवाददाता

धनगढीः धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन्।

चोरी र लागूऔषध मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

वैशाख १८, ०७:५६खबर संवाददाता

कञ्चनपुरः चोरी र लागूऔषध मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।

टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ

वैशाख १८, ०७:५५खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ परेका छन्।