सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सुदूरपश्चिम सरकारमा नेतृत्व परिवर्तनदेखि मन्त्रिपरिषद् पुनर्गठनसम्मको बहस

वैशाख २७, १२:००खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसभित्र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व र कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टि देखिएको छ।... विस्तृतमा

नेकपामा सुदूरपश्चिम प्रदेशको इञ्चार्ज–सहइञ्चार्ज जिम्मेवारी हेरफेर

वैशाख २७, ११:०७खबर संवाददाता

धनगढीः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारीमा परिवर्तन... विस्तृतमा

यस वर्षको एसईई नतिजा प्रकाशन तयारी अन्तिम चरणमा,यही महिनाभित्र सार्वजनिक हुने

वैशाख २७, १०:५३खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम... विस्तृतमा

कैलालीकी वर्षा खनालले पाइन् अमेरिकास्थित न्यु मेक्सिको विश्वविद्यालयबाट उत्कृष्ट जूनियर विद्यार्थी सम्मान

वैशाख २७, १०:१८खबर संवाददाता

संयुक्त राज्य अमेरिकास्थित न्यु मेक्सिको विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागले वर्षा खनाललाई उत्कृष्ट जूनियर... विस्तृतमा

कैलालीका मेयर वीरेन्द्र भट्टको सरकारी स्कार्पियो दुर्घटना, गाडीमा सामान्य क्षति

वैशाख २७, ०९:०३खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत... विस्तृतमा

कञ्चनपुरमा खैरो हेरोइन र चरेससहित दुई जना पक्राउ

वैशाख २७, ०८:४९खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।