सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस बर्दियामा दुर्घटना, १० जना घाइते

वैशाख २८, ०२:५१खबर संवाददाता

बर्दिया: काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको ना ८ ख १९४९ नम्बरको यात्रुवाहक बस बर्दिया नगरपालिका वडा नम्बर २... विस्तृतमा

सञ्चारकर्मीसँग छलफल गर्दै संविधान संशोधन कार्यदल

वैशाख २८, १२:३०खबर संवाददाता

काठमाडौँ: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ।        

सरकारको नीति तथा कार्यक्रम आज, संसदको बजेट अधिवेशन पनि शुरु हुँदै

वैशाख २८, ०९:५३खबर संवाददाता

काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेस गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त... विस्तृतमा

बैतडीमा बालबालिकाको पोषण लेखाजोखा: ७ हजार जाँचिँदा ४ सयभन्दा बढीमा कुपोषण

वैशाख २८, ०९:५०खबर संवाददाता

बैतडी: बैतडीमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण लेखाजोखा गर्ने कार्य भइरहेको छ । देशव्यापी... विस्तृतमा

कैलाली र कञ्चनपुरमा डेढ लाखभन्दा बढी परिवार भूमिहीन, अव्यवस्थित बसोबासी

वैशाख २८, ०९:४६खबर संवाददाता

धनगढी: सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने अभियान अघि बढाइरहँदा सुदूरपश्चिमका कैलाली र... विस्तृतमा

सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन

वैशाख २८, ०९:४०खबर संवाददाता

धनगढी: आगामी मनसुनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारीका काम तीव्र पारिएका छन् । सम्भावित बाढी,... विस्तृतमा