सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बाढीपीडितका लागि धनगढी–४ का डिल्ली नेपालीको एक लाखभन्दा बढी सहयोग

भदौ १७, १२:५२खबर संवाददाता

धनगढीः भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि धनगढी–४ का स्थानीय व्यवसायी डिल्ली... विस्तृतमा

कञ्चनपुरका पत्रकार गुरुङ विद्युतीय अपराध मुद्दामा पक्राउ

भदौ १७, १२:३७खबर संवाददाता

धनगढी: कञ्चनपुरका पत्रकार पप्पु गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न मुख्यमन्त्री भट्टको निर्देशन

भदौ १७, १०:५३खबर संवाददाता

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी सेवा... विस्तृतमा

दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा: मुख्यमन्त्री भट्ट

भदौ १७, १०:२९खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दैजी–जोगबुढा सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा... विस्तृतमा

तेस्रो वर्षगाँठमा फजुल खर्च नगरी प्रधानमन्त्री राहत कोषमा सहयोग

भदौ १७, १०:०८खबर संवाददाता

बझाङः बझाङको सुर्मा गाउँपालिका–२ का स्थानीय किसनबहादुर बोहरा र अनिता कडायत बोहराले आफ्नो तेस्रो वैवाहिक वर्षगाँठमा... विस्तृतमा

बाढीपहिरो पीडितका लागि सुदूरपश्चिमेली नेपाली समाजद्वारा १ लाख १ हजार सहयोग

भदौ १७, १०:०५खबर संवाददाता

धनगढीः रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिमेली नेपाली... विस्तृतमा