सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बाढीपीडितको राहतका लागि एक्सिस विद्याश्रमद्वारा २ लाख २५ हजार ५ रुपैयाँ राहत सहयोग

भदौ १७, ०८:४१खबर संवाददाता

धनगढीः भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग... विस्तृतमा

घाटा खाए पनि पेट्रोलियम मूल्य नबढाउने निगमको निर्णय

भदौ १७, ०८:२५खबर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ।

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

भदौ १७, ०८:०४खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

महाकालीमा बढेको बाढी घट्दो क्रममा, शारदा ब्यारेजको रोक कायमै

भदौ १७, ०७:४५खबर संवाददाता

धनगढीः महाकाली नदीमा पानीकोे बहाब बढेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ।

कैलालीमा भन्सार छली गरी ल्याइएका मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद

भदौ १७, ०७:४३खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिका–६ बाणीघाट पुलबाट भारतबाट भन्सार छली गरी ल्याइएका मोटरसाइकलका विभिन्न पार्टपुर्जा... विस्तृतमा

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे, सतर्कता अपनाउन आग्रह

भदौ १७, ०७:३९खबर संवाददाता

काठमाडौँ:देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ।