सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

गौरीगंगा नगरपालिकाले गाडी मर्मत र इन्धनको नाममा ७४ लाख खर्च गर्‍यो

असोज २७, ०६:३०कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले गाडी मर्मत र इन्धनको नाममा ७४ लाख रुपैयाँ खर्च गरेको छ। गत वर्ष सो... विस्तृतमा

धनगढीमा एक वर्षमा ८ दशमलव ६ किलोमिटर सडक कालोपत्र

असोज २६, १०:३०कमल सावद

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले एक वर्षमा ८ दशमलव ६ किलोमिटर सडक कालोपत्र गरेको छ।

धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको १७ प्रतिशत काम सकियो

असोज २५, ०६:५१कमल सावद

धनगढीः कैलालीको धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको १७ प्रतिशत काम पूरा भएको छ।

गौरीफन्टा नाका हुँदै आठ दिनमा ८ हजार २ सय जना सुदूरपश्चिम भित्रिए

असोज २४, ०६:५२कमल सावद

धनगढीः कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाका हुँदै दैनिक एक हजार नेपाली स्वदेश फर्किरहेका छन्।

धनगढीमा क्षेत्रीय सहरी विकास अन्तर्गत साढे १० किलोमिटर सडक कालोपत्र

असोज २३, ०६:३५कमल सावद

धनगढीः कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास अन्तर्गत साढे १० किलोमिटर सडक कालोपत्रको काम पूरा भएको छ।

सुदूरपश्चिममा २ हजार १५५ मेट्रिकटन युरिया विक्री, १२ सय मेट्रिकटन मौज्दात

असोज २२, ०६:२५कमल सावद

धनगढीः नेपाल सरकारले अनुदानमा वितरण गर्ने मलको ९ दशमलव ७ प्रतिशत सुदूरपश्चिममा आउने गरेको छ।