सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

सुदूरपश्चिममा एकै वर्ष ३४६ धार्मिक पर्यटनका पूर्वाधार निर्माण, अधिकांश योजना सामुदायिक मन्दिरका

भदौ १२, ११:३३कमल सावद

धनगढीः सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०७७/०७८ मा तीन सय ४६ धार्मीक... विस्तृतमा

सुदूरपश्चिमको कृषि मन्त्रालयद्धारा कार्यविधिविपरीत करोडौँका कार्यक्रम सञ्चालन

भदौ ११, १२:५४कमल सावद

धनगढीः सुदूरपश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि हाटबजार निर्माण तथा अनुदान वितरणका कार्यक्रम... विस्तृतमा

सुदूरपश्चिममा छैनन् मुटुरोग विशेषज्ञ, उपचार नपाएर ज्यान गुमाउँदै प्रदेशवासी

भदौ ९, ०६:२०कमल सावद

धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ की जुनकिरी ओलीलाई मुटु सम्बन्धीको रोग थियो। ५ वर्षदेखि मुटुको समस्या... विस्तृतमा

सुदूरपश्चिममा करोड बढीका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन

भदौ ९, ११:१८कमल सावद

धनगढीः सुदूरपश्चिममा करोड बढीका योजनासमेत नियमविपरीत उपभोक्ता समितिलाई दिने परिपाटी बढ्दै गएको छ। सबैभन्दा बढी... विस्तृतमा

अधुरा योजनामा बजेट विनियोजन गर्दैन सुदूरपश्चिम सरकार

भदौ ६, ०६:५०कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले अधुरा विकासे योजना पूरा गर्न बजेट नै विनियोजन नगर्ने गरेको पाइएको छ। प्रदेशका... विस्तृतमा

सुदूरपश्चिममा साढे १६ करोडको योजनामा ठेक्का भएन, ३ करोडको सामान सोझै खरिद

भदौ ६, ०६:४४कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेशसभा र मन्त्रालयलहरुले सार्वजनिक खरिद नियमावलीको उल्लंघन गरेका छन्। महालेखा परीक्षकको... विस्तृतमा