गेटा अस्पतालमा लिगामेन्ट च्यातिएको बिरामीको समेत शल्यक्रिया गरिँदै
धनगढीः २०८० कात्तिक १ गतेबाट सञ्चालनमा आएको गेटा अस्पतालमा दैनिक डेढ सयदेखि दुई सय बिरामीको उपचार हुने गरेको छ। ६... विस्तृतमा
धनगढीको लक्ष्मीनारायण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी मनाइँदै
धनगढीः भगवान श्रीकृष्णको जन्मजयन्ती जन्माष्टमी आज सुदूरपश्चिमभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
८ वर्षदेखि अलपत्र शिवगंगा पुलः उपमहानगरको ठेक्का रद्द सिफारिस संघीय सरकारले सुनेन“
धनगढीः कैलालीको धनगढीमा आठ वर्षअघि सम्झौता गरिएको शिवगंगा नदीमाथिको पक्की पुल आजसम्म पनि पूरा हुन सकेको छैन।
जनैपूर्णिमा आजः स्नान, दान र श्रावणी उपाकर्मसँग सम्बन्धित वैदिक पर्व
धनगढीः आज नेपालभर जनैपूर्णिमा पर्व देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ।
बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउन नगर प्रमुख हमालको आग्रह
धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउनुपर्ने आवश्यकता... विस्तृतमा
धनगढी–१८ को चन्द्रोदय माविलाई शैक्षिक सामग्री हस्तान्तरण, नगर प्रमुखको असन्तुष्टि र चेतावनी
धनगढीः धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण... विस्तृतमा
- ‹ previous
- 99 of 319
- next ›