दुई चोटी सुदूरपश्चिमको प्रदेश सचिव बनेका झलकराम भ्रष्टाचार मुद्दामा निलम्बित
धनगढीः सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी... विस्तृतमा
घुस मागेको आरोप लागेपछि मुख्यमन्त्रीले नैतिकता देखाउनुपर्छः पूर्वमन्त्री चौधरी
धनगढीः सुदूरपश्चिम सरकारका पूर्व वन मन्त्री लक्ष्मणकिशोर चौधरीले घुस मागेको आरोप लागेपछि मुख्यमन्त्री कमलबहादुर... विस्तृतमा
'न्यायाधिशलाई झुक्याएर डिएफओ भट्टलाई हिरासतमा राख्न पाँच दिनको म्याद थप'
धनगढीः कैलाली प्रहरीले न्यायाधिशलाई नै झुक्याएको घटना सार्वजनिक भएको छ। हाल प्रहरी हिरासतमा रहेका डिएफओ कृष्णदत्त... विस्तृतमा
सुदूरपश्चिम महोत्सवमा पौने ३ करोड आम्दानी, साढे ६० लाख कर भुक्तानी
धनगढी: कैलाली उद्योग वाणिज्य संघले गत मंसिरमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०८२ को आयव्यय विवरण सार्वजनिक... विस्तृतमा
लम्कीचुहा अस्पतालमा प्रदेश–नगर विवाद: हस्तान्तरण नहुँदै समिति गठन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन प्रादेशिक अस्पतालमा पदाधिकारी नियुक्त गरेसँगै लम्कीचुहा अस्पतालमा... विस्तृतमा
घुस आरोप लगाएपछि कृष्णदत्त भट्ट पक्राउ, मुख्यमन्त्री शाहको नैतिकतामाथि प्रश्न
धनगढीः सुदूरपश्चिम वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
- ‹ previous
- 46 of 319
- next ›