सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

यस्तो छ सुदूरपश्चिम प्रहरीको फागुन महिनाको रिपोर्ट 

चैत्र ७, ०३:३७नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा विभिन्न अपराधका घटनामा संलग्न २२१ जना पक्राउ परेका छन् भने ६९ जना... विस्तृतमा

सुदूरपश्चिममा अधिवेशन अन्योलः बजेट तयारी अघि बढ्दा पनि हिउँदे सत्र बोलाइएन

चैत्र ७, ०२:४४नारायण अवस्थी

धनगढीः प्रदेश कानुनअनुसार फागुन मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र पारिसक्नुपर्ने भए पनि... विस्तृतमा

प्रतिनिधि सभामा सुदूरपश्चिमबाट यो पटक  २७ जना सांसद

चैत्र ६, ०५:३३नारायण अवस्थी

धनगढीः गत फागुन २१ गते भएको निर्वाचनबाट सुदूरपश्चिमले २७ जना प्रतिनिधिसभा सदस्य पाएको छ। सुदूरपश्चिमले... विस्तृतमा

सहकारीका अध्यक्षले घुस मागेको आरोप लगाउँदा चुपचाप, कर्मचारी भने पक्राउ

चैत्र ६, ११:३२नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमाथि कमिसन लिएर योजना वितरण गर्ने आरोप विगतदेखि नै लाग्दै आएको छ। हरेक वर्ष बजेट... विस्तृतमा

सत्ता साझेदार एमाले असन्तुष्ट, मुख्यमन्त्री शाहमाथि प्रतिपक्षको दबाब बढ्दै

चैत्र ६, १०:४७नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि सत्ता साझेदार एमालेको असन्तुष्टि बढ्दै जाँदा प्रमुख... विस्तृतमा

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब

चैत्र ५, ०३:४८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरूको तलब रोकेको छ। संघीय... विस्तृतमा