सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सेतीमा टेलिमेडिसिन सेवा सुरू, भिडियो कन्फ्रेन्सबाटै विरामीलाई विशेषज्ञ परामर्श

फाल्गुन १७, १०:३४नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ। मङ्गलवारदेखि प्रदेशका जिल्ला अस्पताल र अन्य... विस्तृतमा

माओवादी खोज्दै प्याकेजमा सहमति, पाउलान् त मुख्यमन्त्रीले विश्वासको मत?

फाल्गुन १७, ०७:२९नारायण अवस्थी

धनगढीः मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत लिन ढिलाइ भएको छ।... विस्तृतमा

मुख्यमन्त्री शाह २१ गते विश्वासको मत लिने मुडमा, यस्तो छ मत पाउने आधार

फाल्गुन १६, ०७:२१नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहमति जुट्ने वित्तिकै विश्वासको मत लिने मुडमा देखिएका छन्... विस्तृतमा

सेतीमा सुरू भयो विस्तारित सेवा, 'अब निजी अस्पताल धाउनु नपर्ने'

फाल्गुन १६, ०५:४७नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा सुरू भएको छ। मङ्गलवारदेखि प्रादेशिक अस्पतालमा विस्तारित... विस्तृतमा

बैंक ब्याजदर विरुद्ध व्यवसायी आक्रामक, माग पूरा नभए कडा आन्दोलन

फाल्गुन १५, ०६:५२नारायण अवस्थी

धनगढीः बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायी झन आक्रामक बनेका छन्। धनगढीसहित प्रदेशभरका... विस्तृतमा

कृष्णपुरमा ‘नागरिकसँग मेयर’ अब विशेषज्ञसहित निःशुल्क स्वास्थ्य सेवा

फाल्गुन १५, ०१:२२नारायण अवस्थी

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति लिएको छ। स्वास्थ्य उपचार सहज... विस्तृतमा