सुदूरपश्चिममा अपराध बढ्दै, दुई हजार पीडितका उजुरी प्रहरीमा दर्ता
धनगढीः चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सुदूरपश्चिममा अपराधका दुई हजार घटना प्रहरीमा दर्ता भएका छन्।
बेहडाबाबामा भोलि पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने
धनगढीः धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा... विस्तृतमा
धनगढीमा ३२ सय पशु चौपायामा ट्यागिङ्ग, ८ सय चौपाया गौशालामा राखियो
धनगढीः कैलालीको धनगढीमा तीन हजारभन्दा बढी पशु चौपायाको ट्यागिङ्ग गरिएको छ।
कैलाली र कञ्चनपुरका १० खाद्य उद्योग र विक्री केन्द्र विरुद्ध मुद्दा दायर
धनगढीः कैलाली र कञ्चनपुरका १० वटा खाद्य उद्योग र विक्री केन्द्र विरुद्ध मुद्दा दायर गरिएको छ।
सुदूरपश्चिममा अब आयोजना बैंकमा समावेश योजनामा मात्रै बजेट विनियोजन
धनगढीः आयोजना बैंकमा समावेश योजनामा मात्रै बजेट विनियोजन गर्ने सुदूरपश्चिम प्रदेश सरकारको तयारी छ।
सुदूरपश्चिमका किसानले सडकमा पोखे दुध, पाँच करोडको भुक्तानी पाएनन
धनगढीः सुदूरपश्चिमका दुग्ध उत्पादन गर्ने किसानले भुक्तानी पाएका छैनन्। कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानले असोज... विस्तृतमा
- ‹ previous
- 151 of 319
- next ›