किसानको गहुँबाली खेतमै खरानी, बाली बिमा गर्न प्राधिकरणको आग्रह
धनगढीः कैलाली र कञ्चनपुरमा किसानको गहुँ बालीमा दैनिकजसो आगलागीका घटना हुने गरेका छन्।
आयल निगम धनगढीका प्रमुख ओझाको रबैया, गेटबाटै प्रवेश गर्न नदिन उर्दी
धनगढीः नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख शतिसराज ओझाका कारण सुदूरपश्चिमका पेट्रोलियम व्यवसायी हैरान... विस्तृतमा
कैलालीमा सशस्त्र प्रहरी बल १०१ किमी सीमा पैदल गस्तीमा परिचालन
धनगढीः कैलालीमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा गस्ती सुरू गरेको छ।
धनगढीमा यी हुन् विद्यालयको जमिन भाडामा लिएर एक करोड नतिर्ने ठेकेदार
धनगढीः कैलालीको धनगढीमा सामुदायिक विद्यालयको करिब एक करोड बक्यौता रकम उठ्न सकेको छैन।
कञ्चनपुरको पुनर्वासमा मुक्त हलियाका लागि बनेका घर रित्तै
धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँमा मुक्त हलियाका लागि आवास निर्माण गरिएको छ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीमा नाउपाका कैलाश नियुक्त, टीका रुष्ट
धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्... विस्तृतमा
- ‹ previous
- 122 of 296
- next ›