गड्डाचौकी सीमानाकामा जे देखियो...
धनगढीः मंगलबार कञ्चनपुरको गड्डाचौकी सीमानाकामा पुग्दा त्यहाँ भारतबाट आउने नेपाली नागरिकहरुको सहज रुपले व्यवस्थापन... विस्तृतमा
निषेधाज्ञाले दियो पुरानो चलनको झल्को
धनगढीः मंगलबार काठमाण्डौँबाट गन्तव्य जान हिँडेका यात्रु अत्तरियास्थित घरको छायाँमा बसेर पेट पुजा गर्दै थकान... विस्तृतमा
अक्सिजन अभावकैबीच ‘नन-कोभिड सेवा’ बन्द गरेर संक्रमितहरुको उपचारमा समर्पित कैलाली अस्पताल
धनगढीः धनगढीको चटकपुरकी गीता थापा ५ दिनदेखि संक्रमित आमाको उपचार गराइरहेकी छन्।
अक्सिजनको समस्या झेलिरहेका निजी अस्पतालहरुमा शव राख्ने प्लास्टिक थैली र पीपीई समेत अभाव(भिडिओसहित)
धनगढी: कैलालीको नवजीवन अस्पताल र पद्मा अस्पतालले पनि कोरोना संक्रमित बिरामीहरुको उपचार गरिरहेका छन्। ५० शय्या... विस्तृतमा
धनगढीको माया मेट्रो अस्पतालमा अक्सिजन र शय्या अभाव, बिरामी जोगाउनै मुस्किल
धनगढी: धनगढीस्थित माया मेट्रो अस्पताल श्वासप्रश्वास सम्बन्धीका बिरामीहरुले भरीएको छ। कोरोना सम्बन्धी लक्षण भएका... विस्तृतमा
सेती अस्पताल ग्राउण्ड जीरोः इमर्जेन्सी वार्डमा छटपटाउँदै संक्रमित, डक्टर नपाएको गुनासो(भिडियोसहित)
धनगढी: सेती प्रादेशिक अस्पताल धनगढीको इमर्जेन्सी वार्ड कोरोना संक्रमितका बिरामीहरुले भरिएको छ।
- ‹ previous
- 28 of 38
- next ›