सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व हिन्दु परिषद् नेपालको धनगढी  समिति गठन

२०८० जेठ २०, १०:०७

धनगढीः विश्व हिन्दु परिषद् नेपालको धनगढी समिति गठन गरिएको छ। 

परिषद्को धनगढी उपमहानगरपालिकाको समितिको अध्यक्षमा महेन्द्रराज पन्त चयन भएका छन्। समितिको उपाध्यक्षमा कर्णबहादुर जप्रेल, महिला उपाध्यक्षमा सरस्वती खड्का भट्ट, सचिवमा सिद्धराज पनेरु र कोषाध्यक्षमा अमितकुमार भोजानीया चयन भएका छन्।

यस्तै सदस्यहरुमा गणेशबहादुर बम, शान्तिप्रसाद जोशी, प्रेम मल्ल, रोशन शाही, नरेन्द्र एसके र देवकी पाल चयन भएका छन्। सल्लाकार समितिमा नन्दराज पन्त चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस