सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस दुर्घटना, ८ जना घाइते

२०८० जेठ १४, ०८:५८ खबर संवाददाता

कैलालीः  कैलालीमा बस दुर्घटना भएको छ।

जिल्लाको जानकी गाउँपालिका – १ दुर्गौली चोकमा ना.६ ख ८८३३ नंम्बरको बस अनियन्त्रित हुदा सडकमै पल्टीएर दुर्घटना भएको हो।

गाडीमा २७ जना सवार रहेकोमा ८ जना सामान्य घाइते भएका र बाकिँ  सबै सकुशल रहेको कैलाली प्रहरीले जनाएको छ।

सामान्य घाइते भएका ८ जनाको स्थानीय टीकापुर अस्पालमा उपचार भैइरहेको छ। धनगढीबाट टीकापुरतर्फ जाँदै गर्दा बस दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए।
 

कमेन्ट लोड गर्नुस