सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका ५३ जना एसपीको सरुवा (सूचीसहित)

२०७९ माघ १९, ०६:४२ खबर संवाददाता

काठमाडौंः  नेपाल प्रहरीका ५३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयल, मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा गरिएको छ। यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला सरुवा हुँदा गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ। 

यसैगरी सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम  नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् । 

 

 

कमेन्ट लोड गर्नुस