सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो छ आजको मौसम ?

२०७९ मंसिर २३, ०७:२९ खबर संवाददाता

काठमाडौँ: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी  भू–भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी  भू–भागमा मौसम सामान्यतया सफारहने जनाएको छ। यस्तै राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफारहने विभागले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस