सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङ-३ बाट कोमल वलीले पाइन् टिकट

२०७९ असोज २१, ०९:२९ खबर संवाददाता

काठमाडौं: दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वलीले चुनाव लड्ने भएकी छिन्। एमालेले दाङ-३ बाट चुनाव लड्न वलीलाई टिकट दिएको हो।

उनलाई एमालेले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो। यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन्।

कमेन्ट लोड गर्नुस