सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा डुबेर कञ्चनपुरकी एक किशोरीको मृत्यु

२०७९ असोज २, ०३:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ५ की १६ वर्षीय प्रेमवती रानाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। 

पुनर्वासकै सिमरी खोलामा आइतबार दिउँसो माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस