सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

२०७९ साउन ३१, ०१:५९ खबर संवाददाता

काठमाडौँ: रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार रोल्पा नगरपालिका-१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको हो।

सोमबार साँझ घर नजिकैको जङगलमा अरिङगालले टोकेका उनको  जिल्ला अस्पताल रोल्पामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस