सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल रग्बी संघ सुदूरपश्चिमको अध्यक्षमा दाहाल

२०७९ साउन ३०, ०३:५१ खबर संवाददाता

धनगढीः नेपाल रग्बी संघ सुदूरपश्चिमको अध्यक्षमा जयेन्द्र दाहाल चयन भएका छन्। दाहालको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति बनाइएको हो। 

समितिको उपाध्यक्षमा राजन रोकाया, जीवन खड्का, सचिवमा डम्मर भट्टराई र कोषध्यक्षमा श्रवण चौधरी चयन भएका छन्। 

कमेन्ट लोड गर्नुस