सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दियामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

२०७९ साउन २४, ०२:५२ खबर संवाददाता

बर्दिया: बर्दियामा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गुलरिया भुरिगाँउ हुलाकी सडक खन्डको मधुवन नगरपालिका वार्ड ४ मख्खन चोक नजिकै तिव्रगतिमा रहेको भे १२ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकलमा सवार २७ वर्षिय सोनिया थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस