सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछाने युएईमा हुने टी–२० लिग खेल्ने

२०७९ साउन २३, ०६:५३ खबर संवाददाता

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले युएईमा हुने इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने भएका छन्। इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध भएका हुन्।

सन् २०२३ जनवरीमा हुने आइएल टी–२० मा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। आईपीएल फ्रेन्चाइज कोलकता नाइट राइडर्सले पनि युएईको लिगमा टिम किनेको छ। 
 

कमेन्ट लोड गर्नुस