सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशसँग नेपालको बराबरी

२०७९ साउन १७, ०७:१३ खबर संवाददाता

काठमाडौँ: साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशसँग बराबरी खेलेसँगै नेपालले फाइनल प्रवेशका लागि भारतको अन्तिम नतिजा कुनुपर्ने भएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग एक एक गोलको बराबरी गर्दे अंक बाँडेको हो।

बराबरीको नतिजाले नेपालले अब फाइनल पुग्न भारत र मालदिभ्सबीचको खेलको नतिजा पर्खनुपर्ने भएको छ। च्याम्पियनसिपमा अपराजित रहेको बंगलादेशले १० अंकसहित फाइनलमा प्रवेश गरेको छ। 

कमेन्ट लोड गर्नुस