सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय निर्वाचनको समिक्षात्मक प्रतिवेदन बुझाउन काँग्रेस सुदूरपश्चिमको आग्रह 

२०७९ असार १८, १०:४२ खबर संवाददाता

धनगढी: स्थानीय निर्वाचनको समिक्षात्मक प्रतिवेदन बुझाउन नेपाली काँग्रस सुदूरपश्चिम समितिले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशका नौँ जिल्लाका जिल्ला समितिलाई प्रदेश समितिले समिक्षात्मक प्रतिवेदन बुझाउन अनुरोध गरेको हो। 

बैशाख ३० मा सम्पन्न भएको स्थानीय निर्वाचनको प्रतिवेदन असार २३ गते भित्र प्रदेश समितिको कार्यालय धनगढीमा बुझाउन अनुरोध गर्दै जिल्ला समितिहरुलाई पत्र पठाएको बताएको छ।

कमेन्ट लोड गर्नुस