सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वनको खानेपानी टंकी नजिक एक जना मृत फेला

२०८१ वैशाख २९, ०७:०१ खबर संवाददाता

धनगढीः कैलालीमा वनको खानेपानी टंकी नजिक एक जना मृत फेला परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–८ सिटाकुवा सामुदायिक वनको खानेपानी टंकी नजिक कैलारी गाउँपालिका–६ बेनौली बस्ने अन्दाजी ४५/४६ वर्षीय भोजबहादुर चन्द शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस