सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट चेक अनादर मुद्दाका एक फरार दोषी पक्राउ

२०८१ वैशाख २९, ०७:२३ खबर संवाददाता

धनगढीः कैलालीबाट चेक अनादर मुद्दाका एक फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–१ बस्ने ५९ वर्षीय चन्द्रदेब पन्त पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले  शुक्रवार उनलाई घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस