सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीबाटै अधिवक्ताको परीक्षा हुने

२०७९ असार १६, ०२:३१ खबर संवाददाता

धनगढीः नेपाल बार काउन्सिलले लिने अधिवक्ता (कानून व्यवसायी) तहको परीक्षा अब धनगढीबाट पनि हुने जनाइएको छ। नेपाल कानून व्यवसायी परिषद्ले अब धनगढीबाटै परीक्षा लिइने जनाएको हो। 

भखौ २३ गतेदेखि भदौ २६ गतेसम्म उक्त परीक्षा संचालन हुने बताइएको छ। 

May be an image of text

कमेन्ट लोड गर्नुस