सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा माग्दैमा हुँदैन’

२०७९ असार १३, ०५:४० खबर संवाददाता

काठमाडौँः अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको जवाफ दिएका छन्। राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित ग¥यो कि गरेन, उद्योगलाई कस्तो असर प¥यो भन्ने मुख्य हो। अहिलेजसरी बढाउनै पाइँदैन भन्ने होइन। करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो।’ 

सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उनको दावी छ। कसैले राजीनामा माग्दैमा आफूले नदिने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस