सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम भ्रमणका लागि निम्तो

२०७५ फाल्गुन ४, ०२:५२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो दिएका छन्। प्रदेश सभामा सम्बोधन र प्रदेश गौरबको योजना सहजपुर बोगटान दिपायल सडकको शिलन्यास गर्नका लागि मुख्यमन्त्री भट्टले आज शनिवार औपचारिक निम्तो दिएका हुन्। प्रधानमन्त्रीको ७ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेको छ। ८ गते प्रदेशसभामा सम्बोधन गर्ने तयारी छ। 
 

कमेन्ट लोड गर्नुस