सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्त-७ को अध्यक्षमा एमालेका चन्द विजयी 

२०७९ जेठ ८, ०७:२६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका ७ को वडा अध्यक्षमा नेकपा एमालेका गाणेशबहादुर चन्द विजयी भएका छन्। उनी ८६९ मत ल्याउँदै विजय भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ६४९, राप्रपाका उम्मेदवारले १८१ र एकीकृत समाजवादीका उम्मेदवारले १४४ मत प्राप्त गरे। 

कमेन्ट लोड गर्नुस