सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी १ को वडाध्यक्षमा कांग्रेसका मुडभरीको अग्रता 

२०७९ वैशाख ३१, ०३:४७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडानम्बर १ को मतगणना जारी छ। अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका सन्तोष मुडभरीले एक सय मतगणना हुँदा २९ मत ल्याएर अग्रता लिएका छन्।

यस्तै एमालेका उम्मेदवारले १५, स्वतन्त्र उम्मेदवारले ९, माओवादीले १४ र राप्रपाका उम्मेदवारले १ मत पाएका छन्। 

कमेन्ट लोड गर्नुस